काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले संस्थापक समूहतर्फको २ लाख ४९ हजार ७७३ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको छ ।
यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इन्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र अर्थात असार १४ गतेभित्र आवेदन दिनु पर्नेछ ।




















प्रतिक्रिया