Logo

अर्थ

सानिमा रिलायन्स लाइफको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन पाउने



काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले संस्थापक समूहतर्फको २ लाख ४९ हजार ७७३ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको छ ।

यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इन्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र अर्थात असार १४ गतेभित्र आवेदन दिनु पर्नेछ । 

प्रकाशित मिति : ३० जेष्ठ २०८२, शुक्रबार १०:३०   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।