Logo

अर्थ

आज सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ किनबेच?



काठमाडौं । सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबारकै मूल्यमा आज छापावाल सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

सोमबार छापावाल सुन प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँ कायम भएको छ ।

यस्तै चाँदी तोलामा २ हजार १६५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार १०:५२   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।