Logo

अर्थ

तोलामा २ हजार ५ सय घट्यो सुन



काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा २ हजार ५ सय रुपैयाँ घटेको छ । आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यसअघि सोमबार छापावाल सुनको मूल्य प्रतितोलामा१ लाख ९७ हजार ५ सय रुपैयाँ कायम थियो ।

यसैबीच मंगलबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा १ हजार १६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार तोलामा १ हजार १६० रुपैयाँ कायम भएको हो ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलवार ११:०२   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।