Logo

अर्थ

यी हुन् मन्त्रिपरिषदका १९ निर्णयहरु



काठमाडाैं । गत सोमबारको मन्त्रिपरिषद बैठकले कर्मचारीको सरुवा–बढुवासहित ऋण तथा अनुदान सहायता स्वीकार गर्ने, भ्रमण स्वीकृत गर्नेलगायतका विभिन्न १९ निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी ओलीको स्पेन भ्रमणका लागि प्रतिनिधिमण्डल गठन गर्नेलगायतका निर्णय गरेको छ ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार १५:३३   :  बजे

177
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।