Logo

अर्थ

टुरिजम इन्भेष्टमेन्ट फन्डले आइपीओ जारी गर्ने



काठमाडौं । टुरिजम इन्भेष्टमेन्ट फन्ड लिमिटेडले आइपीओ प्रस्तावसहित असार २८ गते वार्षिक साधारणसभा बोलाएको छ ।

सभा होटल पौवा, लेकसाईडमा बिहान साढे ८ बजेबाट सुरु हुनेछ । कम्पनीले सभामा आइपीओ जारी गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्नेछ ।

त्यस्तै, आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार ११:२७   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।