काठमाडौं । आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेको छ । छापावाल सुन आज तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
शुक्रबार तोलामा १ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको थियाे ।
यसैबीच आइतबार चाँदीको मूल्य पनि सामान्य बढेको छ । शुक्रबार तोलामा २ हजार १५० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार तोलामा २ हजार १६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।




















प्रतिक्रिया