Logo

अर्थ

खानीखोला हाइड्रोपावरले पायो हकप्रद सेयर निष्कासनको अनुमति



काठमाडाैं । खानीखोला हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई शतप्रतिशत हकप्रद निष्कासन गर्न अनुमति दिएको छ ।

अब कम्पनीले ४६ करोड ५७ लाख १४ हजार रपैयाँ बराबरको कुल ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : १० असार २०८२, मंगलवार १७:२२   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।