काठमाडौं । बुधबार सुनको मूल्य घटेको छ । आज सुनकाे मूल्य ताेलामा १५ सय रुपैयाँले घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएएकाे छ ।
बुधबार छापावाल सुन तोलामा १ लाख ९२ हजार रुपैयाँ कायम भएको छ । यसअघि उक्त सुन मंगलबार तोलामा १ लाख ९३ हजार ५०० रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदी तोलामा २० रुपैयाँ घटेर २ हजार १४० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी तोलामा १ हजार २६० रुपैयाँ कायम भएको थियो ।




















प्रतिक्रिया