Logo

अर्थ

तोलामा २९०० रुपैयाँ घट्यो सुन, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । शुक्रवार सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँ घटेको छ । आज छापावाल सुनको मूल्य तोलामा १ लाख ८९ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

बिहीबार तोलामा १ लाख ९२ हजार ३०० रुपैयाँ कायम भएको थियाे ।

यस्तै चाँदीको मूल्य शुक्रबार तोलामा २ हजार १६५ रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार चाँदीको मूल्य तोलामा २ हजार १७५ रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार ११:२५   :  बजे

285
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।