Logo

प्रमुख समाचार

एसईईमा ४८ हजार विद्यार्थीले ल्याए ३.६ बढी जीपीए 



काठमाडौं । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४८ हजार विद्यार्थीले ४.६ भन्दा धेरै जीपीए ल्याएका छन् ।

शुक्रबार प्रकाशित नतिजा अनुसार ४८ हजार १७७ जना विद्यार्थीले ३.६ देखि ४ जीपीएसम्म ल्याएका हुन् ।

एसईईको परिणाम गत वर्षभन्दा सुधार पनि भएको छ ।

पोहोर ४७ दशमलब ८६ प्रतिशतमात्रै विद्यार्थी उत्तीर्ण भएकोमा अहिले त्यो संख्या बढेर ६१.८१ पुगेको छ ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार २०:३९   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।