Logo

प्रमुख समाचार

शंकर बिसिको शब्दमा तीज गीत सार्वजनिक



काठमाडौ । नेपालि गीत संगीत प्रेमी दर्शक श्रोताको लागि शंकर बिसि नाम नै सांगीतिक बजार र क्षेत्रको पर्यावाची जस्तै भैसकेको छ ।

नेपाली लोक गीतसंगीत प्रेमी बच्चा देखि वृद्धसम्म सबैको मनमा बसेका बिसिले सांगीतिक बजारमा दशकौ आफ्नो अभिनय निर्देशन र कोरियोग्राफी गर्दै बितायका छन् ।
उनि पछिल्लो समय एक सर्जकको रूपमा पनि देखिन र चिनिन थालेका छ्न् ।

भर्खरै मात्रै सांगीतिक बजारमा गायिका देबिका केसि र रामकुमार नेपाली ले आवाज दिएको तिज गीत साइली छोरिमा पनि शंकर आफैले शब्द लेखेका हुन् ।

रामकुमार नेपालको लय रहेको यश गीतमा शंकर बिसि कै निर्देशन र कोरिग्राफी रहेको छ भने गीतलाई दुर्गा पौडेलले खिचेका छ्न् ।

नवीन घर्ती मगरक सम्पादन मा तयार भएको यश कोतको म्युजिक भिडियोमा शंकर बिसि र जुना बिस्वकर्माको उत्कृष्ट नृत्य देख्न सकिन्छ ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार ०७:१०   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।