Logo

अर्थ

माछापुच्छ्रे बैंकको सञ्चालकमा गौतम नियुक्त



काठमाडाैं । माछापुच्छ्रे बैंक लिमिटेडको सञ्चालकमा विश्व प्रकाश गौतम नियुक्त भएका छन् ।

साउन ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गौतमलाई रिक्त रहेको सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक नियुक्त भएका हुन् ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलवार ११:११   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।