काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा २४ सय रुपैयाँ घटेको छ ।
सुन आज १ लाख ९५ हजार २ सय रुपैयाँमा काराेबार भईरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन प्रतितोला १ लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियाे ।
चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २३५० रुपैयाँ रहेको चाँदी आज २३३५ रुपैयाँमा झरेको छ ।




















प्रतिक्रिया