Logo

अर्थ

तोलामा ११ सय घट्यो सुन, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । सुनको मूल्य तोलामा ११ सय रुपैयाँ घटेको छ ।

आइतबार सुनको मूल्य १ लाख ९३ हजार ६ सय रुपैयाँ कायम गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन १ लाख ९४ हजार ७ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको मूल्य तोलामा ५० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ३४० रुपैयाँ रहेको चाँदी आज २२९० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आईतवार ११:१७   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।