काठमाडौं । सुनको मूल्य तोलामा ११ सय रुपैयाँ घटेको छ ।
आइतबार सुनको मूल्य १ लाख ९३ हजार ६ सय रुपैयाँ कायम गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन १ लाख ९४ हजार ७ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको मूल्य तोलामा ५० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ३४० रुपैयाँ रहेको चाँदी आज २२९० रुपैयाँ कायम भएको छ ।




















प्रतिक्रिया