Logo

अर्थ

रिभर फल्स पावरले पायो सतप्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति



काठमाडाैं । रिभर फल्स हाइड्रोपावरले एक बराबर एक अनुपातमा हकप्रद जारी गर्ने अनुमति पाएको छ । धितोपत्र बोर्डले कम्पनीलाई शुक्रबार सेयर निष्कासन अनुमति दिएको हो ।

कम्पनीले ७० करोड रूपैयाँ बराबरको सेयर जारी गर्ने भएको हो ।

हकप्रद जारीसँगै कम्पनीको चुक्ता पुँजी एक अर्ब ४० करोड रूपैयाँ पुग्नेछ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेकाे छ ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आईतवार १३:०२   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।