काठमाडौं । सागर डिस्टिलरीले आईपीओ गर्न नेपाल धितोपत्र बोर्डमा दिएको निवेदन स्वीकृत भएको छ । कम्पनीले साउन १२ गते बोर्डबाट आईपीओ निष्कासन गर्ने अनुमति पाएको हो ।
अब डिस्टिलरीले सर्बसाधारणका नाममा १४ करोड ५२ लाख रूपैयाँको १४ लाख ५२ हजार कित्ता सेयर जारी गर्नेछ । कम्पनीको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल तोकिएको छ ।




















प्रतिक्रिया