Logo

प्रमुख समाचार

कक्षा १२ को नतिजा सार्वजनिक हुँदै



काठमाडाैं । कक्षा १२ को नतिजा केहिबेरमा सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बैठक बसेर आजै नतिजा सार्वजनिक गर्ने निर्णय गरिसकेको छ।

बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार केहिबेरमा नतिजा प्रकाशन हुनेछ ।

बोर्डले गत २१ वैशाखदेखि परीक्षा सुरु गरेको थियो ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार १७:०२   :  बजे

309
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।