Logo

प्रमुख समाचार

पूर्व–पश्चिम एसियन हाइवे पूर्णरूपमा अवरुद्ध



काठमाडौं । पूर्व–पश्चिम एसियन हाइवे पूर्णरूपमा अवरुद्ध भएको छ । बाढीले सडक कटान गर्दा बाटो अवरुद्ध भएको हो ।

आज बिहान ६ बजे शिवसताक्षी नगरपालिका–१० स्थित सुकुना खोलामा पूर्व–पश्चिम एसियन हाइवे बाढीले कटान गरेको प्रहरीले जनाएको छ ।

हिमपाइप लगाएर बनाइएको ड्राइभर्सन खोलामा आएको बाढीले कटान गरी बगाएपछि सवारी आवतजावत बन्द भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार ०८:०२   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।