Logo

प्रमुख समाचार

कानुनमन्त्रीको हातबाट जुस पिउँदै बिनु यादवले तोडिन् अनशन



काठमाडौँ । बहुविवाह गर्न पाउने कानुन ल्याउन लागिएको भन्दै अनशन बसेकी बिनु यादवले अनशन तोडेकी छन् ।

बुधबार कानुनमन्त्री अजय कुमार चौरसियाले उक्त कानुन नआउने प्रतिबद्धता जनाएपछि ६ दिनदेखि अनशनरत यादवले अनसन तोडेकी हुन् ।

कानुन मन्त्री अजय चौरसिया आफैले यादवलाई जुस खुवाएका थिए ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार २०:३२   :  बजे

126
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।