Logo

खेलकुद

यू-२० महिला एसियन कप छनोटः उत्तर कोरियाविरुद्ध पहिलो हाफमा नेपाल ५ गोलले पछि



काठमाडौं । एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत नेपाल उत्तर कोरियासँगको खेलमा पहिलो हाफमै ५ गोलले पछि परेको छ । भुटानमा जारी छनोटमा नेपाल उत्तर कोरियासँग पहिलो हाफमा ५ गोलले पछि परेको हो ।

खेलको तेस्रो मिनेटमा नै उत्तर कोरियाले पहिलो गोल गरेको थियो ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आईतवार १५:१५   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।