Logo

प्रमुख समाचार

‘जारी २’को टिजर सार्वजनिक



निर्माताले सोमबार फिल्म ‘जारी २’ को टिजर सार्वजनिक गर्दै कथावस्तु र चरित्र चित्रणको संक्षिप्त खुलासा गरेका छन्।

उपेन्द्र सुब्बा निर्देशित ‘जारी २’ को नाम ‘सङ अफ च्याब्रुङ’ राखिएको छ र यो असोज ३ गते विश्वभर रिलिज हुनेछ।

सन् २०२३ मा रिलिज भएको ‘जारी’ले १७ करोडभन्दा धेरै कमाइ गरेको थियो र ‘जारी २’ मा दयाहाङ राई, मिरुना मगर, विजय बरालको मुख्य भूमिका छ।

काठमाडौं । प्रतीक्षित फिल्म ‘जारी २’को टिजर सार्वजनिक भएको छ । निर्माताले सोमबार टिजर सार्वजनिक गर्दै फिल्मको कथावस्तु, मनोविज्ञान र चरित्र चित्रणको संक्षिप्त खुलासा प्रयास गरेका छन् ।

उपेन्द्र सुब्बा निर्देशित यो फिल्मको दोस्रो श्रृंखलाको नाम ‘सङ अफ च्याब्रुङ’ राखिएको छ । सन् २०२३ मा रिलिज भएको सुपरहिट फिल्म ‘जारी’ले बक्सअफिसमा १७ करोडभन्दा धेरै कमाइ गरेको थियो ।

निर्माताले सोही फिल्मको दोस्रो श्रृंखला दर्शकमाझ ल्याउन लागेका हुन् । उपेन्द्र सुब्बा निर्देशित यो फिल्मको दोस्रो श्रृंखलाको नाम ‘सङ अफ च्याब्रुङ’ राखिएको छ ।

सन् २०२३ मा रिलिज भएको सुपरहिट फिल्म ‘जारी’ले बक्सअफिसमा १७ करोडभन्दा धेरै कमाइ गरेको थियो ।

निर्माताले सोही फिल्मको दोस्रो श्रृंखला दर्शकमाझ ल्याउन लागेका हुन् ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार ०८:३९   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।