Logo

प्रमुख समाचार

रवि लामिछाने रहेको रूपन्देही कारागारको अनुगमनमा मानव अधिकार आयोगको टोली



काठमाडाैं । राष्ट्रिय मानव अधिकार आयोगको टोली रूपन्देही कारागार पुगेकाे छ ।

आयोग सदस्य लिली थापा, लुम्बिनी प्रदेश प्रमुख हरि ज्ञवाली, इन्सेक प्रतिनिधि रिमा बिसीसहितको टोली कारागारको अनुगमनमा पुगेका हुन् ।

रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको सुविधा र बसाइ व्यवस्थापनको विषयमा केही दिनयता विभिन्न समाचार आइरहेको बेला आयोगको टोली कारागार पुगेकाे हो ।

 

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार १२:१२   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।