Logo

गण्डकी प्रदेश

गण्डकी प्रदेशका ७ निर्देशनालय खारेज, १८५ दरबन्दी कटौती (सूचीसहित)



पोखरा । सात निर्देशनालयसहित नौ सरकारी निकाय खारेज गरेको गण्डकी प्रदेश सरकारले १८५ जना कर्मचारीको दरबन्दी खारेज गरेको छ ।

प्रदेश प्रशासनिक संरचना पुनरावलोकन अध्ययन तथा सुझाव समितिको प्रतिवेदनअनुसार आज बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।

यसबाट तत्काल ५० करोड आर्थिक भार कम हुने मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको भनाइ छ ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार १४:५७   :  बजे

120
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।