Logo

प्रमुख समाचार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय



काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।

सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को साउन २६ गते बसेको बैठकका १८ निर्णय सार्वजनिक गरेका हुन् ।

यस्तै बैठकले नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोक्ने, सार्वजनिक खरिद ऐन र २०६३ अन्तरगत बाधा अड्काउ फुकाऊ आदेश जारी गर्नेसहितका १८ वटा निर्णय भएका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार १३:३४   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।