काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) लाई भेट्न उनकै निवासमा पुगेका छन् ।
भेटवार्ताका लागि प्रचण्ड विप्लव निवास हरिसिद्धी पुगेका हुन् । उनीहरुबीच समसामयिक राजनीतिक अवस्था र दुई पार्टीबीचको एकताबारे छलफल भएको थियो ।




















प्रतिक्रिया