काठमाडौं । ललितपुरबाट ९१ लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गौरव स्याङ्ताङ रहेका छन् । उनलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीको विशेष टोलीले पक्राउ गरेको हो ।
९ भाद्र २०८२, सोमबार १९:३०
प्रमुख समाचार

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार १९:३० : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया