Logo

प्रमुख समाचार

९१ लाख रुपैयाँसहित एकजना पक्राउ



काठमाडौं । ललितपुरबाट ९१ लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गौरव स्याङ्ताङ रहेका छन् । उनलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीको विशेष टोलीले पक्राउ गरेको हो ।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार १९:३०   :  बजे

183
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।