Logo

प्रमुख समाचार

रास्वपा नेता अरनिको पाँडेलाई २० हजार धरौटीमा छाड्न आदेश



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य डा.अरनिको पाँडेलाई धरौटीमा छाड्न आदेश दिएको छ । शुक्रबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले पाँडेलाई २० हजार धरौटीमा छाड्न आदेश जारी गरेको हो ।

एक जना महिलालाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोपमा उनी बुधबार पक्राउ परेका थिए ।

 

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार १६:१९   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।