काठमाडौं । प्रदर्शनकारीले बानेश्वरमा रहेको संसद् भवन जलाएका छन् ।
हजारौँको संख्यामा संसद् प्रवेश गरेका प्रदर्शनकारीले संसद् भवनभित्रै आगजनी गरेका हुन् ।
प्रमुख समाचार
२४ भाद्र २०८२, मंगलवार १४:२५
काठमाडौं । प्रदर्शनकारीले बानेश्वरमा रहेको संसद् भवन जलाएका छन् ।
हजारौँको संख्यामा संसद् प्रवेश गरेका प्रदर्शनकारीले संसद् भवनभित्रै आगजनी गरेका हुन् ।
प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार १४:२५ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया