Logo

समाचार

संसद् भवनभित्र ३२ जना मृत फेला भनेर गरिएको प्रचार भ्रामक: प्रहरी



काठमाडौं । नेपाल प्रहरीले जेनजी आन्दोलनलाई जोडेर भ्रामक प्रचार भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

हाल भइरहेको आन्दोलनलाई जोडेर  ‘बेपत्ता भएका ३२ जना संसद भवनभित्र मृत फेला’  भनि शीर्षक राखेर भ्रामक प्रचार भइरहेको प्रहरीले स्पष्ट पारेको हो ।

अन्य देशमा घटेको पुरानो घटनाको हिंसात्मक तस्बिरलाई प्रयोग गरी सामाजिक सञ्जालमा यस्तो खालको भ्रम फैलाइएको प्रहरी प्रधान कार्यालयले बुधवार जनाएको हो ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार १२:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।