Logo

प्रमुख समाचार

वार्ता गर्ने समिति बनाउन जेनजी समूह भर्चुअल बैठकमा



राष्ट्रपति रामचन्द्र पौडेल र नेपाली सेनाको वार्ताकाे आह्वानपछि जेनजी समूहले भर्चुअल बैठकमार्फत वार्ता समिति बनाउनेबारे छलफल गरिरहेको छ।

बैठकमा वार्तामा प्रस्तुत हुने तरिका, एजेन्डा, शासकीय स्वरूप, शासन अवधि, तथा टोलीको नेतृत्व र सदस्य संख्या तय गर्ने विषयमा छलफल भइरहेको छ। टुङ्गो लगाएपछि औपचारिक वार्ता हुने जनाइएको छ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार १४:४६   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।