काठमाडौं। पोखरामा कास्की कारागारबाट भागेका एक कैदीबन्दीलाई स्थानीयले समातेर प्रहरीलाई बुझाएका छन्। उनलाई कुटपिटसमेत गरिएको र घाइते अवस्थामा उपचार भइरहेको छ।
उता पोखराकै वडा नं. ४ मा करिब १४ वर्षीय बालकलाई असाबधानीका कारण गोली लागेको प्रहरीले जनाएको छ।





















प्रतिक्रिया