Logo

प्रमुख समाचार

म कारागार फर्किन्छु: टोपबहादुर रायमाझी



काठमाडौं। टोपबहादुर रायमाझीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागार फर्कन तयार रहेको बताएका छन् ।

कारागार प्रशासन अनुसार उनले टेलिफोनमा आफू कारागार फर्कन इच्छुक भएको जनाएका हुन् ।

रायमाझी सुन्धारा केन्द्रीय कारागारबाट हालै छुटेका थिए ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार १२:३८   :  बजे

324
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।