Logo

प्रमुख समाचार

तीनकुनेमा झुण्डिएको अवस्थामा महिला–पुरुषको शव फेला



काठमाडौं । काठमाडौँको तीनकुनेमा दुई जना मृत भेटिएका छन् ।

उनीहरू एउटै पासोमा झुन्डिएको अवस्थामा देखेपछि स्थानीयले सुरक्षाकर्मीलाई खबर गरेका थिए ।

सेना र प्रहरीको टोली पुगेर घटनास्थलको मुचुल्का गरेका छन् । उनीहरूकाे परिचय खुलेको छैन । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार १३:५१   :  बजे

276
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।