काठमाडौं । काठमाडौँको तीनकुनेमा दुई जना मृत भेटिएका छन् ।
उनीहरू एउटै पासोमा झुन्डिएको अवस्थामा देखेपछि स्थानीयले सुरक्षाकर्मीलाई खबर गरेका थिए ।
सेना र प्रहरीको टोली पुगेर घटनास्थलको मुचुल्का गरेका छन् । उनीहरूकाे परिचय खुलेको छैन । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइने प्रहरीले जनाएको छ ।




















प्रतिक्रिया