काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको घरमा सर्वसाधारणको भीड लागेको छ ।
घरमा महत्त्वपूर्ण समान भेटिने आसमा उनीहरूले खरानी पन्छाउँदै खोज्ने काम गरी रहेको देख्न सकिन्छ ।
समाचार
२६ भाद्र २०८२, बिहीबार १४:२३
काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको घरमा सर्वसाधारणको भीड लागेको छ ।
घरमा महत्त्वपूर्ण समान भेटिने आसमा उनीहरूले खरानी पन्छाउँदै खोज्ने काम गरी रहेको देख्न सकिन्छ ।
प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार १४:२३ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया