Logo

प्रमुख समाचार

धनुषामा आज साँझ ६ बजेदेखि कर्फ्यु आदेश लागू



जिल्ला प्रशासन कार्यालय धनुषाले अर्को आदेश नभएसम्म आज साँझ ६ बजेदेखि भोलि २७ गते बिहान ६ बजेसम्मका लागि धनुषा जिल्लामा कर्फ्यु आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यको अध्यक्षतामा आज जिल्ला सुरक्षा समितिको बसेको बैठकले स्थानीय प्रशासन ऐन, २०२८ बमोजिमको दफा ६ को उपदफा ३ (क), (६ क) र (६ ख) बमोजिम जनकपुरधाम उपमहानगरपालिकासहित धनुषा जिल्लाभरि कर्फ्यु आदेश जारी गरेको सो कार्यालयबाट जारी सूचनामा जनाइएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार २१:३१   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।