विराटनगर । मोरङ प्रशासनले जिल्लामा निषेधाज्ञा र कर्फ्यु आदेशलाई आज पनि जारी राखेको छ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवले आज सूचना जारी गर्दै बिहान १० बजेदेखि लागू हुने गरी अर्को आदेश जारी गरेका हुन् ।

प्रमुख समाचार
२७ भाद्र २०८२, शुक्रबार १२:४२
विराटनगर । मोरङ प्रशासनले जिल्लामा निषेधाज्ञा र कर्फ्यु आदेशलाई आज पनि जारी राखेको छ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवले आज सूचना जारी गर्दै बिहान १० बजेदेखि लागू हुने गरी अर्को आदेश जारी गरेका हुन् ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार १२:४२ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया