Logo

प्रमुख समाचार

जेन्जी आन्दोलन: चुच्चेपाटीको भाटभटेनीमा ६ वटा शव फेला



काठमाडौं । चुच्चेपाटीको भाटभटेनीमा ६ वटा शव भेटिएको छ । जलेको अवस्थामा ६ वटा मानव कंकाल भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बताए । ककांल भेटिएका शव चिन्न सकिने अवस्थामा छैनन् ।

डीएनएपछि मात्रै शवको पहिचान हुने बताइएको । जेनजीको आन्दोलनमा आगजनी भएपछि भाटभटेनीमा आगजनी भएको थियो ।

अहिलेसम्म ५८ जनाको मृत्यु भएको बताइएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आईतवार ११:०५   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।