Logo

प्रमुख समाचार

अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद बैठक सुरु



काठमाडौं । सुशीला कार्की नेतृत्व सरकारको पहिलो मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।

सिंहदबारमा केही समयअघिदेखि बैठक सुरु भएको हो ।

 

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार १६:५१   :  बजे

204
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।