काठमाडाैं । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनकारीले सिंहदरबारभित्र आगो लगाएपछि अधिकांश मन्त्रालय तहसनहस भएका छन् ।
सिंहदरबार परिसरमा जलेर क्षति ग्रस्त भएका सवारीसाधनहरूलाई त्यहाँबाट उठाएर बीआईसीसी भवनभन्दा पूर्वपट्टी रहेको सडक कार्यालय परिसरमा लगेर व्यवस्थापन गर्न लागिएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले बिहीबार मात्रै अन्यत्र लगेर व्यवस्थापन गर्न निर्देशन दिएका थिए ।
तस्बिरहरु:






















प्रतिक्रिया