Logo

प्रमुख समाचार

असोज ९ गतेदेखि माओवादीको केन्द्रीय समिति बैठक बस्ने



काठमाडौं । नेकपा माओवादी केन्द्रको असोज ९ गतेदेखि केन्द्रीय समिति बैठक बस्ने भएको छ ।

आइतबार सम्पन्न पदाधिकारी बैठकले असोज ९ गतेबाट सुरु हुनेगरी केन्द्रीय समिति बैठक बोलाइएको हो ।

बैठक बस्ने स्थान र बैठक सुरु हुने समय पछि तोक्नेगरी पार्टी कार्यालयका मुख्य सचिव गणेशमान पुनले केन्द्रीय सदस्यलाई जानकारी गराएका हुन् ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आईतवार २१:५६   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।