Logo

राजनीति

राष्ट्रियसभा अध्यक्ष दाहालद्वारा क्षतिग्रस्त संसद् भवनको अवलोकन



काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बानेश्वरस्थित संघीय संसद् भवनको अवलोकन गरेका छन् । बुधबार उनले जेनजी आन्दोलनका क्रममा क्षति पुगेको भवनको स्थलगत निरीक्षण गरेका हुन् ।

गत भदौ २४ गते जेनजी पुस्ताका युवाहरूले गरेको प्रदर्शनमा संघीय संसद् भवनमा आगजनी र तोडफोड भएको थियो । सो घटनामा भवनको भौतिक संरचनामा व्यापक क्षति पुगेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार १६:३८   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।