Logo

समाचार

जेनजी आन्दोलनका घाइते भेट्न सञ्चारमन्त्री खरेल अस्पतालमा



काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले टिचिङ अस्पतालमा पुगेर जेनजी आन्दोलनका घाइतेहरुलाई भेटेका छन् । मन्त्री खरेलले शुक्रबार टिचिङ अस्पतालमा पुगेर घाइतेहरुलाई भेटेका हुन् ।

भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनका क्रममा घाइते भएकाहरु टिचिङ लगायतका हस्पिटलमा उपचार गराइरहेका छन् ।

 

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार १३:२५   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।