Logo

धर्म / संस्कृति

महानवमीका दिनमात्र खुल्ने तलेजु भवानी मन्दिरमा भक्तजनको घुईचो



काठमाडौँ । हनुमानढोका दरबारस्थित तलेजु भवानी मन्दिरमा बुधबार बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

यो मन्दिर दसैँको महानवमीका दिनमात्र खुल्ने गर्छ । वर्षमा एक दिनमात्रै खुल्ने भएकाले बिहानैदेखि तलेजु भवानी मन्दिरमा पूजा, आराधना एवं दर्शन गर्नका लागि भक्तजन लामबद्ध बनेका हुन् ।

प्रकाशित मिति : १५ आश्विन २०८२, बुधबार ०९:१३   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।