Logo

समाचार

सप्तकोशी नदीको बहाव घट्दै



काठमाडौं । अविरल वर्षा रोकिएसँगै सप्तकोशी नदीको बहाव निरन्तर रूपमा घटेको छ । सोमबार बिहान १० : ३० बजेको मापनअनुसार ३ लाख ४५ हजार १४० क्युसेकप्रति सेकेन्ड पानीको बहाव रहेको छ ।

प्रहरीका अनुसार अहिले ब्यारेजका ४८ वटा ढोका खोलिएका छन् ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार ११:४३   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।