काठमाडौं । जेनजी आन्दोलनबाट सत्ता गुमाएका एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा अभियान चलाइएको छ ।
हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङ लगायतले सामाजिक सञ्जालमा यससम्बन्धि अभियान सुरु गरेका छन् । अन्य जेनजी अगुवाहरुले पनि सामाजिक सञ्जालमा ओली र लेखकमाथि कारबाहीको लागि दबाब दिन थालेका छन् । ‘द काउन्सिल अफ जेनजी’को नामबाट सामाजिक सञ्जालमा यस्तो अभियान सुरु गरिएको छ ।




















प्रतिक्रिया