काठमाडौं । अख्तियार प्रमुख प्रेम कुमार राईको राजीनामा माग्दै जेनजी युवाहरुले टंगालस्थित अख्तियार मुख्यालय अगाडि प्रदर्शन गरेका छन् ।
प्रदर्शनका क्रममा सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो ।
सहभागी अमित खनाल ओझाले राईले नैतिक जिम्मेवारी लिएर राजीनामा दिनुपर्ने बताए ।




















प्रतिक्रिया